काठमाडौं । पुर्व गृहसचिव प्रेम राईलाई सरकारले अख्तियार अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरेको छ । मंगलबार सांझ बसेको संबैधानिक परिषदको बैठकले पुर्व सचिव राइलाई अख्तियार अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले संबैधानी नियुक्तीहरुमा विपक्षी दलका नेता र सभामुखको रोलसमेत नकारात्मक रहेपछि प्रधानमन्त्रीले सभामुख र प्रमुख