अर्थ राजनीति « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

अर्थ राजनीति

कोभिड–१९ संक्रमणबाट विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित भएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो । स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त