“अरेन्ज द वल्र्डः फन्ड, रेस्पोन्ड, प्रिभेन्ट र कन्ट्रोल” काठमाडौं । लिंग-आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियता मनाउदैं (२५ नोभेम्बर देखि १० डिसेम्बरसम्म) जोन्टा क्लब काठमाडौंले दुवै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान आयोजना गरेको थियो । उक्त अभियान आज सफलतापूर्वक सम्पन्न