समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

खुल्यो दशैंका लागि अग्रिम टिकट बुकिङ्ग, कहाँ जान कति लाग्छ भाडा ?

काठमाडौं । आज अर्थात साउन १ गतेदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ्ग खुला भएको छ । सरकारले दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुहरुका लागि अग्रिम टिकम बुकिङ्ग खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही