काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवमा होटेल्सले नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवको चौथो त्रैमासमा ३ करोड ५० लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले गत आवको सोही अवधिमा छलाङ मारेको हो ।