समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

पहिरो कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

काठमाडौं । लगातार परिरहेको पानीको कारणले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यो सडकखण्डका आधा दर्जन बढी ठाउँमा पहिरो झर्दा यात्रुसहितका सयौँ गाडी घण्टौँदेखि अलपत्र परेका छन् । उता धादिङका समेत विभिन्न ठाउँमा पहिरो झरेर बाटो अवरुद्ध भएको छ । पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर