समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

थाइल्यान्डको राजधानी बैंककमा आयोजित “नेपाल सेल्स मिशन २०२२“ भब्यरुपमा सम्पन्न

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्वारा बैंकक स्थित रेम्ब्रान्ड होटलमा आयोजित “नेपाल सेल्स मिशन २०२२“ मा नेपालका ११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनीहरु र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरहरु लगायत करीब ८० जना सरोकारवालाहरुको सहभागीतासहित ’बीटुबी सत्र’, औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्शन भव्यताका साथ सम्पन्न भएको