समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

बेष्ट फाइनान्स कम्पनीले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडमा कर्मचारीको माग गरेको छ । कम्पनीले सोमबार एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेकोले जनाउँदै कर्मचारी माग गरेको हो । कम्पनीले हेड अफ इन्फर्मेसन टेक्नोलोजी, डिपार्टमेन्ट र हेड अफ मार्केटिङमा १–१जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि स्नातक उत्तिर्ण भएको