समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

नेप्सेमा आकर्षक सुधार आउदाँ ४१ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए-गुमाए

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार नेप्से ९४.९२ अकंले बढेर १९५६.९८ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से आकाशिदा कारोबार पनि २ अर्ब १९ करोड ६१ लाख