काठमाडौं । वायुसेवा कम्पनीहरुले बुधबारदेखि लागू हुनेरी हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडादर बढाएको हो । वायुसेवाले विभिन्न स्थानका लागि १७० रुपैयाँदेखि ८ सय ४० रुपैयाँसम्म भाडादर बढाएको छ । भाडा बढेसँगै अब