काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोग कर्ताहरुलाई सहज र सजिलो भएको बताउनु भएको छ । आज नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ६४ वार्षि उत्सव समारोहमा बोल्नु हुँदै मन्त्री आलेले ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण तथा ‘तस्बिरमा