काठमाडौं । २०२२ जुन ५ का दिनमा मनाइने विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्ता नाराका साथ साईकल -यालीको आयोजना गरी सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृतसुुयोग श्रेष्ठबाट साइकल -यालीमा सहभागीहरुलाई इन्धन वचाउन बैंकले चालेका कदमहरुको विषयमा संवोधन