काठमाडौंं । अर्काको नामको परीक्षा दिईरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका–१ स्थित स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा एक जना ब्यक्रि प्रक्राउ गरेका हुन । अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका–२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् । महोत्तरी