काठमाडौं । जोन्टा कल्ब अफ काठमाण्डौको नौ बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो । नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य ,शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल बिवाह ,मानव बेचबिखन , लैङ्गिक हिंसा र विभेद लगाएत