काठमाडौं । जनरल इन्स्योरेन्सले कम्पनी नेपाल लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता सम्बन्धी तालिम दिने भएको छ । कम्पनीले बीमा ब्यवसाय अभिवृद्धि साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गर्ने लागेको हो । कम्पनीले लहान, सिराहामा बैशाख १६ गतेदेखि १८ गतेसम्म गोधुली होटल कुशहवा चोक लहान सिराहामा