समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती उम्मेदवार

काठमाडौं । विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडी सारेको छ । लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुन । २०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एसएलसी उत्तीर्ण गरेका ३५ वर्षीय उप्रेतीले सप्लाइ