काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबिच आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” को लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको हो । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले, ‘काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि सहकार्य गर्न पाउँदा हामी