समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

२ बैंकको बोनस नेप्सेमा सूचीकृत

काठमाडौ । २ बैंकको बोनस नेप्सेमा सुचिकुत भएको छ । आज बुधबार सानिमा बैंक र कामना सेवा विकास २ करोड १३ लाख ६४ हजार ७१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस दिन सानिमा बैंकको १७ प्रतिशत बोनश शेयरले हुने १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता