समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

इन्टेरियर डिजाइनर्सको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । शनिबार इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपालको बार्षिक साधारण सभा काठमाडौं स्थित लैनचौर ब्यान्केटमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइनर्स क्षेत्रको प्रयोग र विकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने भनाई राखेकी थिइन। कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र