समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । शुक्रबार बिहानको देशभरिको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जल