समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाको विजता बने कार्की र राई, स्पेन घुम्न जान पाउने

काठमाडौं । डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी