काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । आज बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैठकले बैंकको हाल कायम चुक्ता पुजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२।६३ प्रतिशत लाभांश