समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

दक्षिण अफ्रिकाका राजदूतले राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाण–पत्र पेश गरे

काठमाडौं । नेपालका लागि दक्षिण अफ्रिकाका गैह्र आवाशीय राजदूत जे एस डेबेलेले कार्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाण–पत्र पेश गरेका छन् । उक्त समारोहमा नेपाल स्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत प्रदीप कुमार श्रेष्ठ र नयाँ दिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति