समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

१ लाख डोज खोप नेपाल आइपुग्यो, कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई लगाइने

काठमाडौँ । १ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकाले नेपाललाई दिएको १ लाख ६ सय २० डोज फाइजर खोप आज विहान कतार एअरवेजको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई लगाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा