समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

बेस्ट फाइनान्सको खुद नाफा १२ करोड ११ लाख पुग्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । बेस्ट फाइनानसको खुद नाफा उल्लेख्य रुपमा बढेको छ । फाइनानसले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कुत वित्तिय विवरण अनुसार असोज मसान्तसम्म आइपुग्दा १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधीमा ८९ लाख ९९ हजार रुपैयाँ