काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारले अब उत्पादनशिलता र उद्यमशिलतालाई पनि ध्यानदिनु पर्ने बताएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा मन्त्री गुरुङले आर्थिक क्रान्तीका लागि अब पत्रकार पनि उद्यमी बन्नु पर्ने बताएका हुन् । ‘आर्थिक क्रान्तिका निम्ति हामी हरेक व्यक्ति व्यावसायिक