काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबिच सरल र सहजपुरमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले सो समझदारी