समाचार « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

समाचार

मंगलबार ९.०४ अंकले घट्यो नेप्से, ५ अर्व ७१ करोडको कारोवार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से ९.०४ अंकले घटेको छ । कारोवारको सुरुवातमा केही हरियाली छाएको सेयर बजार अन्त्यमा केही घटेर बन्द भयो । आज दिनभरि सेयर बजार उतार चढाव हुँदै मंगलबार नेप्से १९९५.३५ अंकमा बन्द भएको छ । मंगलवार कारोबार बन्द हुने समयसम्म २ सय २ कम्पनीले कारोबार