समाचार « Arthapath.com
२१ असार २०८३, आइतबार

समाचार

थप १ हजार ६६४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा