समाचार « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

समाचार

६ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा एक जना युवकको ६ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । कोठामा बस्ने २७ वर्षीय रूद्रबहादुर थापाको कोठाबाट सुनका विभिन्न गहना, एक थान ल्यापटप र नगद १० हजार रूपैयाँ चोरी भएको उनले बताएका छन । उनको कोठामा आइतबार दिउँसो चोरी