समाचार « Arthapath.com
२१ असार २०८३, आइतबार

समाचार

बुद्धभुमी नेपालको आइपिओमा आवेदन दिने म्याद भोलीसम्म थपियो

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने म्याद थप भोलीसम्म थप भएको हो । आज सार्वजनिक विदा परेकोले साउन ३२ गतेबाट निष्काशन गरेको शेयरमा आवेदन दिने समय भोलीसम्म थप भएको हो