काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन आज (भदौ १५ गते, मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १ गते मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि निष्काशन आईपीओ गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८