काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा भोलि हुने भएको छ । कम्पनीको कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण मंसिर २२ गते गर्ने निर्णय गरेको थियो । कम्पनीको साधारण सभा रजिष्टर्ड कार्यालय, पुतलीसडक, काठमाडौँमा हुने भएको हो । सभामा कम्पनीले