समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

भोलि विदा भएका कारण अरुण काबेलीको १७.८९ प्रतिशत लाभांश आजै सुरक्षित गर्नुपर्ने

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीको १७.८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ १५ गतेदेखि बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन्