काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर समायोजन गरिएको छ । नेप्सेले १५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४२९ रुपैयाँ तोकिएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य १ हजार ६५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन