काठमाडौं । अमेरिकी डलरको भाउ पछिल्लो एक महिनामा करीब ३ रुपैयाँ महँगिएको छ । ठीक एक महिनाअघि १ डलरको सटही दर ११६.४८ रुपैयाँ रहेकोमा अहिले ११९.२३ रुपैयाँ पुगेको छ । यसबीचमा अन्य परिवत्र्य विदेशी मुद्राको भाउ खासै नबदलिए पनि ‘ग्रीनब्याक’मा भारी बृद्धि भएको हो । एसियाली मुलुकका मुद्रा डलरको तुलनामा