काठमाडौं । विज्ञहरुले नेपालमा विद्यु्तीय भुक्तानी सेवा पछिल्लो समय फस्टाउँदै गए पनि यसको लागत भने निकै महँगो भएको बताएका छन् । छिमेकी बजारको तुलनामा नेपालमा विद्यूतीय भुक्तानीको सुविधा निकै महँगो भएको उनीहरुले बताए । भुक्तानीमा आधुनिक प्रविधिको प्रयोगमै पछि परेको नेपालका लागि महँगो लागत अर्को समस्या बनेको हो । युवा