समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सीईओ साउदबीचको विवाद सतहमा देखियो

काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको विवाद सतहमा देखिन थालेको छ । नियामक निकाय धितोपत्र बोर्डले गरेका निर्णयको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विरोध गरेको छ । नेपाल धितोपत्र बोर्डले १ असारमा सूचीकृत ५१ कम्पनीको सूची सार्वजनिक गर्दै दोश्रो बजार मूल्य अत्यधिक बढाइएको बताएको थियो ।