समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

सार्वजनिक सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने, निर्णय भोलि हुने

कठमाडौं । काठमाडौँ उपत्यामा निषेधाज्ञा थप खुकुलो हुने भएको छ । आइतबार बसेको उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले सार्वजनिक सवारी साधनलाई जोर–बिजोर प्रणालीमा चल्न दिने बारे छलफल भएको छ । आइतबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने तर जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने