काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न १९ औँ वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांश (करसहित) गरी कूल १५.७८९४ प्रतिशत लाभांश पारित गरेको