काठमाडौं । विभिन्न ५ कम्पनीको साधारण सभा आज हुँदैछ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड र ललितपुर फाइनान्स कम्पनी लिमिटेडको साधारण सभा आज जेठ २८ गते शुक्रबार, हुँदै छ । जसमा ३ कम्पनीको साधारण सभाले लाभांश र