समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

गैरआवासीय नेपाली संघले पठाएको थप ४२८ अक्सिजन कन्सनट्रेटर नेपाल आईपुग्यो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे (५ जुन २०२१) काठमाण्डौँमा आइपुगेको छ । जसमा यूकेबाट १५०,