काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै कारोबार रोक्का गरेपछि कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । नेप्सले सेयर कारोबार रोक्का गरेपछि कम्पनीले चालु आर्थिक वर्ष २०७७–०७८ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा