समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

शुक्रबार ८६६३ निको भए, थप ६६५३ जनामा कोरोना संक्रमण

कठमाडौं । शुक्रबार पछिल्ले २४ घण्टामा थप ८ हजार ६ सय ६३ जना कोरोना संक्रमित निको भएका छन । यो संगै कोरोना संक्तमण निको हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ । त्यसैगरी वितेको २४ घण्टामा थप ६ हजार ६ सय ५३ जना कोरोना संक्रमित थपिएका