समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

यसअघिको रेकर्ड तोड्दै नेप्से परिसूचक ऐतिहासिक उच्च बिन्दुमा पुग्यो, कारोबार रकममा छलाङ मार्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रौनकता छाएको छ । निरन्तर २ दिन ओरालो लागेको नेप्सेले बुधबारदेखि पुनः आफ्नै लयमा फर्किएको हो । सोक्रमअनुसार बिहीबार पनि नेप्सेमा हरियाली छाएको छ । लगानी गर्ने अन्य क्षेत्र ठप्प हुँदा नेप्सेमा लगानीकर्ता आएको अनुमान गर्न सकिन्छ । लगानी गर्न अन्य क्षेत्र कोरोना