समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

सेबोनद्वारा राफसाफ कोष कार्यान्वयनयोग्य बनाई सञ्चालन गर्न नेप्सेलाई निर्देशन, कसको कति योगदान ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । बिहीबार धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै नेप्सेलाई यस्तो निर्देशन दिएको हो । ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्थाबमोजिम स्थापना भएको राफसाफ कोषमा