समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

आगामी निर्वाचनका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं । आगामी कात्र्तिकमा हुने निर्वाचनका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले आगामी कात्र्तिक २६ गते र मंसिर ३ गते हुने निर्वाचनका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्रालय बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिनिधि सभाको घोषित निर्वाचनका