समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

‘द भ्वाइस अफ नेपाल’का कोच श्रेष्ठलाई कोरोना संक्रमण, अक्सिजन लेभल कम भएपछि अस्पताल भर्ना

काठमाडौं । गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पसष्टि भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आधिकारिक फेसबुक पेजमार्फत उनलाई कोरोना संक्रमण भएको उल्लेख गरिएको छ। श्रेष्ठलाई २ साता अघि कोरोना संक्रमण पुष्टि भएको हो । उनको शरिरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना भएका हुन्। ‘द भ्वाइस