समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

सरकारी कर्मचारीको तलव २ हजार बढ्यो

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–०७९ बजेट भाषणमा कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए । साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलवममानमा मासिक २ हजार वृद्धि गरेको अर्थमन्त्रीले बताए । कर्मचारीको १०