समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा, दास्रो प्रथामिकता कृषि: मन्त्री शैलेन्द्र शाह

काठमाडौं । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले आफ्नो प्रदेशले कोरोना, कृषि, उद्योग र पर्यट क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी नीति, कार्यक्रम र वजेट निर्माण गरिरहेको बताउनु भएको छ । प्रदेश सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा भएका र दास्रो प्रथामिकता कृषि नै रहेको उहाँको